वर्षा नहुँदा किसानले रोपाइँ गर्न पाएनन्, कृषि विभाग भन्छ- हालसम्म ११ प्रतिशत मात्र रोपाइँ

1 hour ago 185

काठमाडौं। वर्षा नहुँदा यसपालि रोपाइँ प्रभावित भएको छ। हालसम्म जम्मा ११ प्रतिशत मात्र रोपाइँ भएको कृषि विभागले जनाएको छ। गत वर्ष यही अवधिमा १५ प्रतिशत रोपाइँ भएको थियो।

विभागका अनुसार कर्णाली प्रदेशमा २२ प्रतिशत रोपाइँ भएको छ। लुम्बिनी २०...

पुरा समाचार पढ्नुहोस