काठमाडौं। देशका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ। कञ्चनपुरको बेदकोट नगरपालिका-६ सिसैया बस्ने २८ वर्षीय सुरेन्द्र रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गर...