स्याङ्जामा जिप दुर्घटना: एक जनाको मृत्यु, १८ घाइते

1 hour ago 43
काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लीडाँडास्थित मिर्दी-चापाकोट सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् । शुक्रबार बिहान ताप्केबाट वालिङ आउँदै गरेको बीएए ७९०५ नम्बरको जिप चालकले नियन्त्रण गुमाउँदा सड...
पुरा समाचार पढ्नुहोस