काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा पराजित भएका छन् ।
खुला (राष्ट्रिय) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका यादव पराजित भएका हुन् । बालेन सरकारका मन्त्रिपरिषद्का अन्य आठजना...