काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले धरौटी रकम फिर्ता लिनका लागि सार्वजनिक सूचना जारी गरेको छ। शुक्रबार सूचना जारी गरेर कार्यालयले सम्बन्धित पक्षलाई १५ दिनभित्र आवश्यक कागजातसहित सम्पर्क गर्न भनेको हो। आर्थिक वर्ष २०६४/०६५ देखि २०७८/०७९ सम्म विभ...