टावर नजिकै भए पनि उदयपुरगढी गाउँपालिकामा ‘नो नेटवर्क’, सेवा प्रवाह प्रभावित

1 hour ago 57
उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिकाको प्रशासकीय भवनमै मोबाइल नेटवर्क नचल्दा कर्मचारी र सेवाग्राही दुवैले सास्ती खेप्नुपरेको छ। कार्यालयबाट करिब २ सय मिटरको दूरीमा नेपाल टेलिकम (एनटिसी) र एनसेलका टावर भए पनि कार्यालय परिसरभित्र दुवै सेवा
पुरा समाचार पढ्नुहोस