काठमाडाैं। नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते हुने भएको छ। पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उहाँकी श्रीमती...