विराटनगर । मोरङ प्रहरीले नेपाली कांग्रेसका स्थानीय नेता अभिषेक गिरीलाई पक्राउ गरेको छ। विराटनगर-८ मधुमारास्थित आफ्नै निवासबाट शनिबार बिहान उनलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो। सुरुमा गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आ...