कञ्चनपुर । लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव हुन थालेको छ । भू-जलको सतह घट्दै जाँदा ह्यान्डपम्प, बोरिङ तथा प्राकृतिक मुहान सुक्न थालेपछि स्थानीयवासी दैनिक उपभोगका लागि पानी जुटाउन संघर्ष गर्...