सात विद्यालयलाई पछि पार्दै प्याराडाइज बन्यो इटहरी–२० को फुटसल च्याम्पियन

1 hour ago 239
इटहरी : इटहरी उपमहानगरपालिका–२० को आयोजनामा सम्पन्न प्रथम अन्तर–विद्यालय फुटसल प्रतियोगिता–२०८३ मा वडाभित्रका सात विद्यालयले उत्साहजनक सहभागिता जनाएका छन्। प्रतियोगितामा प्याराडाइज इङ्लिस बोर्डिङ विद्यालय च्याम्पियन बनेको छ भने पूर्वाञ्चल माध्यमिक...
पुरा समाचार पढ्नुहोस