समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

1 hour ago 256
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले समस्याग्रस्त सहकारीहरू एक आपसमा गाभ्नका लागि सर्तहरू अगाडि बढाएको छ । कामपा क्षेत्राधिकार भई सञ्चालनमा रहेका सहकारी संस्थाले सहकारी ऐन २०७४ को दफा ६६ बमोजिम सहकारी संस्था विघटन र दर्ता खारेजी गर्ने सम्बन्धमा सम्बनधी...
पुरा समाचार पढ्नुहोस