अमेरिका–इजरायल–लेबनान सम्झौताको हिजबुल्लाहको विरोध, ‘गम्भीर भूल’ भएको टिप्पणी

1 hour ago 167
बेरुत : हिजबुल्लाहका नेता नइम कासेमले अमेरिका, इजरायल र लेबनानबीच प्रस्तावित सम्झौताको कडा विरोध गर्दै त्यसलाई लेबनानी नेतृत्वले गरेको ‘गम्भीर भूल’को संज्ञा दिएका छन्। शनिबार सम्बोधन गर्दै कासेमले उक्त सम्झौता लेबनानको सार्वभौमिकतामाथिको आत्मसमर्प...
पुरा समाचार पढ्नुहोस