काठमाडाैं। नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार लागुऔषध ओसारपसार र बिक्रीवितरणमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। प्र...