भद्रपुर, १३ असार । झापा जिल्ला खेलकुद विकास समितिमा नवनियुक्त अध्यक्ष शेखर कँडेल र उपाध्यक्ष लक्ष्मी देवान राईले पदभार ग्रहण गरेका छन् ।