कांग्रेसभित्र संवाद पुनःस्थापनाको पहल : महानगर सभापतिहरूद्वारा डा. शेखर कोइरालासँग छलफल

1 hour ago 230

विराटनगर / नेपाली कांग्रेसभित्र देखिएको शीर्ष तहको संवादहीनता अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउन महानगर समितिका सभापतिहरूले नेता डा. शेखर कोइरालासँग छलफल गरेका छन् ।

शनिबार साँझ विराटनगरस्थित कोइराला निवासमा भएको भेटवार्...

पुरा समाचार पढ्नुहोस