मानव अधिकार आयोगको प्रतिवेदन माग्दै ओलीद्वारा निवेदन दर्ता

1 hour ago 187
ललितपुर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा औपचारिक निवेदन दर्ता गराएका छन्। गत भदौ २३ र २४ गतेका घटनाका सम्बन्धमा आयोगले गरेको भनिएको छानबिन, अनुसन्धान प्रतिवेदन, निर्णय र सोसँग सम्बन्धित सम...
पुरा समाचार पढ्नुहोस