तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिका–४ स्थित सिद्धगणेश माध्यमिक विद्यालय, बतासेमा अभिभावकको भूमिका सुदृढ गर्ने उद्देश्यले ‘सिकाइमा सहभागिता र गुणस्तरका लागि अभिभावकको भूमिका’ विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अभिभावकहरूको उत्सा...