पर्यटकीय स्थल ठूलो आहाल क्षेत्रको संरक्षण गरिँदै

1 hour ago 94

११ असार, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-४ बास्तिममा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘ठूलो आहाल’ क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्य सुरु गरिएको छ । ओझेलमा परेको यस स्थललाई व्यवस्थित गर्दै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न...

पुरा समाचार पढ्नुहोस