काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशन अन्तर्गत गृहमन्त्री सुधन गुरुङले आफ्नो मतदान अधिकार प्रयोग गरेका छन्। महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा सहभागी हुँदै गुरुङले आफ्नो तर्फबाट मतदान गरेका हुन्। ...