आमा बन्दै सामन्था, अभिनयबाट केही समय विश्राम लिने

1 day ago 71

दक्षिण भारतीय फिल्म अभिनेत्री सामन्था रुथ प्रभुले आफू गर्भवती भएको पुष्टि गरेकी छन् । विवाहको ६ महिनापछि उनले आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । सामन्था र उनका पति राज निदिमोरूले पहिलो सन्तानको स्वागत गर्ने तयारी गरेका छन् । हालै प्रदर्शनमा ...

पुरा समाचार पढ्नुहोस