काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको छ । राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले सो सन्देश टेबुल गराएका छन् । यसैगरी, बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष...