वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने तीन जना पक्राउ

1 hour ago 258
काठमाडौँ : आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार पक्राउ पर्नेमा बाराका गगनबहादुर स्याङ्तान, सर्लाहीका निर्जल बस्नेत र दाङका ...
पुरा समाचार पढ्नुहोस