लायन वर्षको पहिलो दिन इटहरीमा बृहत् रक्तदान हुँदै, २८ लायन्स क्लब जुट्दै
1 hour ago
322
इटहरी : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी, एरिया–४ अन्तर्गतका २८ वटा लायन्स तथा लियो क्लबले नयाँ लायन वर्ष २०२६/२७ को पहिलो दिन सामाजिक सेवाबाट सुरुआत गर्ने भएका छन्।
क्लबहरूले आगामी साउन १ गते (जुलाई १) इटहरी–५