असार १५ मा २३ औं राष्ट्रिय धान दिवस, वार्षिक १० लाख टन धान अपुग

1 hour ago 94

१२ असार, काठमाडौं । यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८३ मनाइँदै छ। १५ असारमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान ...

पुरा समाचार पढ्नुहोस