जबरजस्ती करणी मुद्दाबाट छुटेलगत्तै श्रीमती हत्या, २६ वर्ष कैद फैसला

1 hour ago 56
पर्वत । जबरजस्ती करणी मुद्दामा पक्राउ परेर कारागारमा रहेका एक व्यक्तिले धरौटीमा छुटेलगत्तै आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा २६ वर्ष कैद सजाय पाएका छन्। मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै श्रीमती सीता विकको हत्या
पुरा समाचार पढ्नुहोस