काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायले शैक्षिक सत्र २०८३/०८४ का लागि विभिन्न प्राविधिक विषयहरूमा छात्रवृत्ति कोटामा विद्यार्थी भर्ना प्रक्रिया सुरु गरेको छ । संकायले एक सूचना जारी गर्दै आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त कलेजह...