काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश दिएको छ । पौडेलकी श्रीमती दोमाया पौडेलेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । श्रीमतीले पक्राउ गर्नुपर्ने कानुनी आधार नरहेको भन...