अस्पतालको लापरबाहीले कबाडी बन्दै ह्वीलचियर: वीर अस्पताल पुग्ने अशक्त बिरामीले भोग्नुपर्‍यो चरम सास्ती

1 hour ago 158
काठमाडौं।  मुलुककै सबैभन्दा पुरानो र ठूलो दाबी गरिने वीर अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) मा पुग्ने अशक्त बिरामीहरूले उपचार पाउनुअघि नै चरम सास्ती भोग्नुपरेको छ। दैनिक हजारौँको संख्यामा बिरामीहरू देशका कुना-काप्चाबाट आशा बोकेर वीर अस्पताल पुग्छन्,...
पुरा समाचार पढ्नुहोस