मलेखु (धादिङ) । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको विस्तारसँगै धादिङको सिद्धलेक गाउँपालिका–७ पिपलटारमा तरकारी उत्पादन दोब्बरले वृद्धि भएको छ । परम्परागत खेती प्रणालीलाई त्याग्दै किसानले यहाँ वैज्ञानिक विधिको अवलम्बन गरेपछि तरकारी ...