स्नो रिभर्सको सेयर नेप्सेमा सूचीकृत

1 hour ago 110
 काठमाडौँ। स्नो रिभर्सको सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९३ लाख ७५ हजार कित्ता साधारण सेयर सूचीकरण भएको हो । जसमध्ये २० प्रतिशत सेयर सर्वसाधारण समूहमा र ८० प्रतिशत सेयर संस्थापक समूहको सेयर रहेको छ । कम्पनीको सेयर शुक्रबारदेखि कारोबारमा आउने ...
पुरा समाचार पढ्नुहोस