बीस वर्षपारि विवाह गर्ने किशोरीलाई १० हजार नगद प्रदान गर्ने

1 hour ago 178

झापा, असार ११-
झापा गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप रु १० हजार नगद प्रदान गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ को नीति, बजेट तथा वार्षिक कार्यक्रमअन्...

पुरा समाचार पढ्नुहोस