काठमाडौँ । झुटो विवरणका आधारमा नेपाली नागरिकताको सर्जमिन सिफारिस गरेको आरोपमा मोरङको रंगेलीमा वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका छन्। अंगीकृत नागरिकताका लागि झुटो विवरणका आधारमा सिफारिस गरेको आरोपमा बिहीबार रंगेली नगरपालिका – ५ का वडाध्यक्ष ५५ वर्षी...