सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

1 hour ago 188
गुल्मी। “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो। वर्षौंसम्म आफूले मेहनत गरेर हुर्काएका बोटहरु काट्नुपर्दा मन निरास भयो। कफीखेती कसरी जोगाउने भन्ने चिन्ताले मन पिरोलिरहेको छ”, गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ भड्कुवाकी कफी किसान कृषक माया भट्टराई...
पुरा समाचार पढ्नुहोस