उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको उम्मेदवारी

1 hour ago 194
इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी नेतृत्व चयनका लागि अध्यक्ष पदमा नवराज काफ्ले र गायत्री कटवाल भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्। बिहीबार संघको कार्यालयमा दुवै पक्षले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएपछि निर्वाचनको प्रतिस्पर्धा औपचारि...
पुरा समाचार पढ्नुहोस