रास्वपा केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित विजयी, ३५ केन्द्रीय सदस्यको टुंगो

1 hour ago 50
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्रमा सम्पन्न निर्वाचनबाट खुलातर्फका ३५ जना केन्द्रीय सदस्यहरूको टुंगो लागेको छ। पार्टीका उच्च तहका चर्चित नेताहरूले प्रतिस्पर्धा गरेको यस निर्वाचनमा डा. स्वर्णिम वाग्ले २,६०७ मत प्राप्त गर्दै स...
पुरा समाचार पढ्नुहोस