रास्वपा महामन्त्रीमा दाबी गर्नेको संख्या पाँच पुग्यो

1 hour ago 50
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको मतपरिणाम सार्वजनिक भएसँगै अब पदाधिकारी चयनको प्रक्रिया अघि बढेको छ। पार्टीको नयाँ महामन्त्री पदका लागि रञ्जु दर्शनाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेकी छन्। केन...
पुरा समाचार पढ्नुहोस