पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

5 hours ago 120
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने बताउनुभएको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई आज भर्चुअल सम्बोधन गर्दै उनले पार्टी...
पुरा समाचार पढ्नुहोस