मुस्ताङ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मुस्ताङका पाँच पालिकाले रु एक अर्ब ९० करोडभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । प्रस्तुत गरिएकोमध्ये सबैभन्दा बढी थासाङ गाउँपालिकाले रु ४३ करोड ६० लाख २२ हजार र सबैभन्दा कम लोघेकर दामोदर कुण्ड गाउँपालिकाल...