ट्रिफरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु, बिर्तामोडमा तनाव

1 hour ago 166
बिर्तामोड : झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक ट्रिफरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको छ। साँझ रामचोकबाट भद्रपुरतर्फ आउँदै गरेको मे १ क ६४३ नम्बरको गिट्टी लोड गरिएको ट्रिफरले पैदलय...
पुरा समाचार पढ्नुहोस