अमरेश सिंहको चेतावनी- सङ्घीयतामाथिको हस्तक्षेप स्वीकार्य छैन

1 day ago 61
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनबाट ‘प्रदेश सभा खारेज गर्ने’ नीतिगत दस्तावेज पारित गरेपछि सो विषयमा राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ। उक्त निर्णयको कडा आलोचना गर्दै सांसद अमरेशकुमार सिंहले सङ्घीयता, लोकतन...
पुरा समाचार पढ्नुहोस