मधेसको पीडा,संघीयताको सपनामाथि कमिसनको छायाँ : प्रेमचन्द्र झा

1 hour ago 35

नेपालमा संघीयता केवल शासन प्रणालीको परिवर्तन थिएन; यो लामो संघर्ष, बलिदान र समावेशी राज्य निर्माणको आकांक्षाबाट जन्मिएको राजनीतिक उपलब्धि थियो। संघीय व्यवस्थाले केन्द्रमा केन्द्रित शक्ति र स्रोतलाई प्रदेश तथा स्थानीय तहसम्म पुर्‍याउने, राज्यका हरे...

पुरा समाचार पढ्नुहोस