निशा डाँगी सहमहामन्त्री पदको उम्मेदवार

5 hours ago 115

११ असार, काठमाडौं । रास्वपाको सहमहामन्त्री पदमा निशा डाँगीले उम्मेदवार बन्ने भएकी छन् । सामाजिक सञ्जाल मार्फत उनले पदाधिकारीमा उम्मेदवारी घोषणा गरेकी हुन् । ‘अबको यात्रा सहमहामन्त्रीको,’ फेसबुकमा डाँगीले लेखेकी छन्, ‘सबै जनलाई साथ दिन अनुरोध गर्दछ...

पुरा समाचार पढ्नुहोस