रास्वपा केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित विजयी

1 hour ago 170
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै विजयी भएका छन्। सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार वाग्लेले २६५६ मत ल्याएर आफ्नो अग्रता कायम राखेका हुन्। पार्टीभित्रको...
पुरा समाचार पढ्नुहोस