काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । चितवनस्थित महाधिवेशनस्थलमा विद्युतीय माध्यमबाट भएको मतदानको परिणाम सार्वजनिक भएको हो । रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय के...