इटहरी उद्योग वाणिज्य संघमा तीन सदस्य निर्विरोध, नवराज काफ्ले समूह उत्साहित

1 hour ago 17
इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनअघि नै तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार एशोसियट सदस्यतर्फ विनोद पौडेल तथा वस्तुगत सदस्यतर्फ सञ्जोग पराजुली र सुरेश कार्की निर्विरोध निर्वा...
पुरा समाचार पढ्नुहोस