काठमाडौं । ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन्। चेक अनादर मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका नेपाल उच्च अदालतको आदेशपछि रिहा भएका हुन्। युवराज खत्रीले दायर गरेको चेक अनादर मुद्दामा काठमाडौं जिल...