‘सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन आवश्यक छ’ : मुख्यमन्त्री शाह

1 hour ago 43
गोदावरी (कैलाली) । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन प्रदेश सरकार लागिपरेको बताएका छन् ।  धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस कार्यक्रममा मुख्यमन्त्री शाहले भाषा, लोकसंस्कृति, कला...
पुरा समाचार पढ्नुहोस