रास्वपा खुला केन्द्रीय सदस्यको प्रारम्भिक मतपरिणाम सार्वजनिक, कसले कति मत पाए ? (सूचीसहित)

1 hour ago 40
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बिहान खुला केन्द्रीय सदस्य पदका उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार केहीबेरपछि मात्र विजयी उम्मेदवारहरूको अन्तिम नतिजा सार्वजनिक गरिनेछ। ...
पुरा समाचार पढ्नुहोस