कोशी प्रदेशमा २ अर्ब ८ करोडभन्दा बढीका चार आयोजना स्वीकृत
1 hour ago
181
विराटनगर : कोशी प्रदेश लगानी प्राधिकरणले प्रदेशको आर्थिक विकास र पूर्वाधार विस्तारका लागि चारवटा ठूला आयोजना स्वीकृत गरेको छ। प्राधिकरणको ३३औँ बैठकले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलअन्तर्गत कुल २ अर्ब ८ करोड ५३ लाख रुपैयाँ बराबरको