रास्वपा केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक गर्ने तयारी

1 hour ago 194
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ । आज बिहान भएको मतदानको अन्तिम मत परिणाम सार्वजनिक गर्न लागिएको हो । रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय केन्द्रीय...
पुरा समाचार पढ्नुहोस